Tuesday, December 25, 2012

कर्नाली ब्लुज -बुद्धिसागर


Karnali Blues Episode 01

Click Here To Download

Karnali Blues Episode 02

Click Here To Download

Karnali Blues Episode 03

Click Here To Download

Karnali Blues Episode 04

Click Here To Download

Karnali Blues Episode 05

Click Here To Download

Karnali Blues Episode 06

Click Here To Download

Karnali Blues Episode 07

Click Here To Download

Karnali Blues Episode 08

Click Here To Download

Karnali Blues Episode 09

Click Here To Download

Karnali Blues Episode 10

Click Here To Download

Karnali Blues Episode 11

Click Here To Download

Karnali Blues Episode 12

Click Here To Download

Karnali Blues Episode 13
Click Here To Download

Karnali Blues Episode 14
Click Here To Download

Karnali Blues Episode 15
Click Here To Download

Karnali Blues Episode 16
Click Here To Download

Karnali Blues Episode 17
Click Here To Download

Karnali Blues Episode 18
Click Here To Download

15 comments:

  1. When the remaining episode will keep in this blog?

    ReplyDelete
  2. @ Sundar Ji.. Listen in Ujjalo FM.

    ReplyDelete
  3. baki episode kahile update huncha ta?
    Eutai frequency ma local fm bajda fm sunna pani mildaina.

    ReplyDelete
  4. baaki episode sunna na payera dherai khulduli vayooo

    ReplyDelete
  5. Shrutisambeg ma bachan bhayeko yo novel www.chisapaninepal.blogspot.com ma pani sabai upalabdha chha

    ReplyDelete
  6. " छोराको आखाबाट पिता को संगर्ष देखाइएको '' पिता प्रति हुर्किदै गर्दा उमेर परिवर्तन सगै विचार परिवर्तन को धारणा ......... कर्नाली ब्लुज -((बुद्धिसागर)) पढे पछि मलाई ........ सुन्दै गर्दा एक्लै पागल जस्तो घरि हास्ने घरि सुन्दै गर्दा भाबुक अनि घरि आली आली खल्लो पन पनि महसुस भयो तर उपनिस्कर को सबै भन्दा राम्रो खुबी नै भानुमा उपनिस क पत्रहरु सग रम्न सके सरल भाषा भएको यो उप्निस मैले आस्ति नै twitter
    Tweets .... (आस्पताल बसाई को १० दिनलाई पनि फेरी ताजै बनाई दियो सुन्दै गर्दा मलाई लागो कि मेरो भन्दा ठिक अगाडि २०७ बेडमा भएको एक जना बिरामी जो यो संसार बाट टाडा हुनु भयो मैले देखादा देख्दै उपनियासमा पनि बा पत्र .. सुन्दै गर्दा मैले तिनै २०७ बेडको बिरामीलाई धेरै नै सम्झिए ..) पनि गरेको थए कर्नाली ब्लुज त धेरै नै राम्रो लागो तर सुन्दै गर्दा पत्रहरु नब्बदा सागको प्रस्संग र लेखक इस्कुल मा हुदा को प्रेम प्र संगलाई चै बिचैमा खाली छोडे भए जस्तो लागो मलाई सरल भाषाको उपन्यास फ्री पनि १ चोटी भन्छु कि उपन्यास धेरै नै राम्रो छ

    ReplyDelete
  7. कर्णाली ब्लाउज
    उपन्यासको कथा सुन्दा ठ्याक्कै घुर्रा लाई दुई हात का औंला मा घुर् घुर् घुमाये को जस्तो अनुभव हुन्छ। जसरि घुर्रा को धागो घुर्राको घुमाई संगै खुल्नै लाग्दा फेरी बटारिन्छ। त्यसै गरी कथा पनि एउटा अस्पताल को परिवेश मा पुगेको अनुभव संगै अतीतको अनन्त गहिराई मा जेलिंदै अनेक झिना मसिना स्मृतिका रेखा लाई उकास्न थाल्छ् र आफै फन्फनी घुम्न थाल्छ। यसरी यो कयौं पटक खुल्दै बेरिदै गर्ने क्रम अन्त सम्म चलिनै रहन्छ। उपन्यासका कयौं कथा अन्तर्कथा पताका र प्रकरी झैं संगसंगै हिड्छन्, टोलाउंछन्, मिल्छन्, हराउंछन्, आ-आफ्नो कार्य परिणति संगै कथा का भाग हुंदै गाफिदै जान्छन्। तिनै मध्ये को पहिलो पात्र हो चन्द्रे। अन्ततः मन्दिरे र कृष्ण संगै कथा आफ्नो गन्तव्य तिर पुग्छ। सुन्दा यौटा कुरा के खट्कन्छ भने विद्वान लेखकज्यूले कथाको कुन पक्षको दैलो खोल्न का लागी “कर्णाली ब्लाउज” नामाकरण गर्नुभये होला बुझ्न सकिंदैन। एउटा भावक को दृष्टि मा त यस उपन्यासको नाम “बा” भयेको भये अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ। संपूर्ण कथा आधुनिक स्मृति अलंकार को छटा ले परिपूर्ण मनोविज्ञानमूलक जस्तो अनुभव हुन्छ। अनेक स्थान मा उपन्यासकारले नेपाली परिवेश सुहाउंदा उपमानको खोलै बगाउनु भयेको छ। भावजगत् लाई यसरी सुसूक्ष्मदृष्टि दिने उपन्यासकार जी ले तत्कालिक सामाजिक रजनैतिक चेतना लाई र त्रासदी को बिग बिगी लाई भने तटस्थ भयेर हेर्न खोजे जस्तो लाग्छ।
    संतोषीमाता बाट संतोषी बा (हर्ष बहादुर) भयेको अबोध हास्य रस बरबस मन लाई आकृष्ट गर्छ। यस्मा कुनै अतिरन्जना या बलात् प्रयोग गरियेको कृतिमता छैन त्यसैले होला रेडियो वाचक महोदय श्रीमान अच्युत घिमिरे जी लाई पनि बाल चपल हाँसो हँसाउंछ। वास्तव मै यो उपन्यासको वैशिष्ट्य भनेको भावना बाट बाहिर निस्केर यस्का गुणदोष केलाउन न दिनु हो। कथा को ताना बाना ले यसरी बांध्दछ कि सबै रस, रीति, गुण, अलंकार, केलाउने बुद्धि तिरोहित हुन्छ अनि केवल उही अभिनव गुप्तले भनेझैं ब्रह्मास्वद सहोदर भयेर पानक रस झैं सर् सरि झर्छ, कर्ण पुटान्जली मा मधु बिन्दु झैं भिज्दै जान्छ। अनि भर्खरै घटना संगै तदाकार भयेको अनुभूति दिन्छ।
    संपूर्ण कथा बाल्य मन को भाव जगत् बाट पिता लाई नियाल्दै लेखियेको हुनाले यो बालमनोविज्ञान लाई पनि राम्रै संग छुन्छ। आज को एकल काटे जीवन बिताई रहेका अनेक वृद्धाश्रम वासी बा का छोरा हरू लाई त यो मर्मान्तक थप्पड नै हो ला भन्दा अतिशयोक्ति न होला। “कुचा जस्ता कपाल” “टोपी लगायेका पर्वत श्रृङ्खला” जस्ता सटिक उपमा, सामाजिक परिवेश लाई जीवन्त बनाउने थारु भाषा र पहाडी भाषा उपन्यास लाई जीवन्तता दिन्छन्। श्रृङ्गार रसको वासना बाट मुक्त यस उपन्यासमा बात्सल्य रस को चरमोत्कर्ष भये पनि अन्तिम परिणति दुःखान्तक र करूण रसमा नै भयेको छ भन्दा कसो होला?

    ReplyDelete
  8. कर्णाली ब्लुज जति राम्रो उपन्यास मलाई कुनै लागे न अझ तपाई को आवाज मा सुन्दा त म कति ठाउँ मा रोए यो प्रोग्राम ले अजै धेरै स्रोता को माया पावस मेरो सुभ कामना

    ReplyDelete
  9. episode 11,13,14,15,16,17,18 download bhayena pls manage it fast...

    ReplyDelete
  10. epi 16 download hudaina plz manage it.....

    ReplyDelete
  11. same problem 16 episode download vayena.

    ReplyDelete
  12. छोराको आखामा बाबुको संघर्षको सचित्र यथार्थ उपन्यास

    ReplyDelete