Tuesday, September 14, 2010

कृष्ण धरावासीको कथा "झोला"

कृष्ण धरावासीको झोला कथासंग्रहको धेरैले मन पराउनुभएको शीर्षकथा "झोला"

मैंले उज्यालो नाइन्टी नेटवर्कमा काम गर्न शुरु गर्नु भन्दा धेरै अघि राजधानीकै एउटा एफ एम स्टेशनबाट वाचन गरेको थिएं । धेरैले सुन्ने चाहना गर्नुभएकोले यसलाई यो ब्लगमा समावेश गरेको छु ।

Click Here to Download
अच्युत घिमिरे "बुलबुल"

12 comments:

  1. एकदमै उत्कृश्ट!!!! मैले अहिले सम्म सुनेका कथा, उपन्याशहरुमा सबै भन्दा राम्रो छ।।।।

    ReplyDelete
  2. यो कथा २ पटक सुने,दुबै पटक रोए। फेरी सुन्ने मन छ;फेरी रुने मन छ। पानामा आफैँले पढ्दा त रोएन,तपाँले पढेको सुन्दा त रोएको रोएैछु,किन होला?

    ReplyDelete
  3. chandra samsher ko jaya hos! tara suru ta dev samsher bata nai bhayeko hola! ek choti satprayas pani sunne mauka milla ki

    ReplyDelete
  4. sandesh poudel
    dherai marmahi dherai ramro

    ReplyDelete
  5. lekhai kram natutosh hajur ko shuvakamana .patak patak sune derai patak roy ama le yasari bachnu parne bibashta tyti bela thiyo vane aja pani tysari nai din dinai sati bannu pareko 6 ...........thanks .Achut ji ko awaj ma tyo jadu 6 jasle katha lai sun ma sugandha ko kam gareko 6 .Avari 6u .thanks

    ReplyDelete
  6. नेपाली साहित्य को उत्कृस्ट कृति . मधुर आवाजमा सुन्दा आँसु अदिय्का थियनन . download गरेर फेरी सुने . त्यहिँ दिन सम्झिय जहिले म कथा सुनिसक्दा सिरानी पुरा आसुले सिंचित गराउदै थिय .

    Arjun apawad
    दोलखा
    apawad@hotmail.com

    ReplyDelete
  7. aja dherai din pa6i yo kriti sunna paye tapai ko awajma.dherai khusi lagyo.padhda jati royeko thiye sunda ajha dherai aasu jharyo..krishna dharabasi..wahako lekhan kahile narokiyos..ane tapai ko madhur mithas awaz sadha hami bich gunji rahos achut jee.

    ReplyDelete
  8. dherai nai ramro lagyo..nikai marma sparshi 6..patak patak suni rahan man lagyo...tesaile download garera mobile ma rakhaun bhaneko garna aayena...click here to download bhaneko thaun ma click garda pani bhayena..download manager nai chahine ho ki k ho?????

    ReplyDelete
    Replies
    1. aaam ji... la tapaiko sajilo ko lagi yes bata download garnus...

      http://ia700509.us.archive.org/5/items/Jhola_katha/Jhola.mp3

      Delete
  9. कठैबर मेरी आमा !
    प्रिय अच्युत घिमिरे सर
    के भनेर सम्बोधन गरु शब्द छैन तर पनि प्रिय भनिदिए । आख्यानकार कथाकार कृष्ण धाराबासीको झोला कथा सँग्रहको शिर्ष कथा श्रुति सम्वेग मार्फत तपाईको आवाजमा सुन्दा एकाएक आकास खसे जस्तै र धर्ति भासीएर फाटे जस्तै भो । मलाई सबैभन्दा प्यारो लाग्ने शब्द आमा तर जिन्दगीमा आमा भन्न नपाएको र आमाको मुहार समेत देख्न नपाएको यो मुग्लानी छोराले गहभरी आशु बनाएर सुनिरह्यो सिद्धिएको थाहै भएन या यसो भनौ कथा आमा शब्द र तपाईको आवाजमै हराईरहे ।
    म दुई बर्षको हुदा आमाले यो संसार छोड्नु भएको रे उहिल्यै आमा गुमाएर टुहुरो भएको मान्छे आमाको माया ममता र न्यानो काखमा हुर्कन पाएको थिएन तर पनि आमा शब्दप्रति मेरो गहिरो माया विश्वास र मितेरी साईनो थियो । प्रिय अच्युत सर सायद आमा नभएकोले होला यो कथा बाचन र कथाले अरु श्रुति सम्वेग भन्दा बढी छोयो । १२ घण्टा रोएरै काटेछु । आखाँ र टाउको खुब दुख्यो बोली पनि मधुरो र रुन्चे भैदियो । कल्पनामा मै बिताए त्यो रात आमाका लागी तर देख्दै नदेखेको मुहार कसरी कसरी सम्झिए थाहै भएन । मैले आमा भनेर आमालाई माया गर्न पाएको भए तर बगेको पानी बितेको समय र मरेको मान्छे कहाँ फर्कन्छन र त्यो आशै छैन मनमा ।
    प्रिय अच्युत सर सारा दुख पिडा भुलेर मुग्लानमा जेनतेन जिन्दगी बिताईरहेको थिए तर यो कथाले बेस्सरी दुखाई दियो जिबन ! झन भावुक बनाईदियो आमा प्रति । मेरो पनि चन्द्र शमसेरलाई लाख लाख सलाम कैयौ सन्तानलाई आमा भन्न र आमाको न्यानो काखमा हुर्कन अबसर दिएकोमा अनि आमाहरुलाई ज्युदै जल्नबाट बचाएर सतिप्रथाको अन्त्य गरेकोमा । कृष्ण धाराबासी सरको मदन पुरस्कार बिजेता राधा उपन्यास भन्दा राम्रो र उत्कृष्ट लाग्यो यो कथा र म जस्ता टुहुरा र अनाथलाई आमाको माया मोह र आमा हुनुको महत्व र महिमा बुझाएकोमा कथा बाचक श्रुति सम्बेग अच्युत घिमिरे र लेखक कृष्ण धाराबासीमा हार्दिक आभार छ । कथा एकदम राम्रो मिठो र बहुमुल्य छ । श्रुति सम्बेगमा सुनेका सबैभन्दा उत्कृष्ट कथा र कथाबाचन ।

    निर्जन एकान्तको टुहुरो मान्छे
    हेम सरोवर साउँद
    खातिवडा ३ डोटी
    हाल भारत चेन्नाई

    ReplyDelete
  10. sari mitho sunirau hune.....
    shruti shambeg ma bachan hune sampurana katha,upanyas atti nai ramra hunchan aja bela bela ma bajne geet haru le jhanai man chunxan, testai malai pani yo bachan ko 31:50 tira bajne "jali raheko diyo cheu" vanne geet sarai nai man pareo tara bidammana yesko ko purai geet katai pauna sakina. kripaya koi sanga cha vane malai mailmusicvirus@gmail.com ma mail garidinu hai plz, ma ekdamai abhari hune thea yeska lagi.

    ReplyDelete
  11. Movie herda vanda..ni Sunda Dami lagyo...Beautiful voice.

    ReplyDelete