Tuesday, March 2, 2010
Subscribe to:
Post Comments (Atom)
उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका 29 वटा एफ.एम. स्टेशनहरुबाट प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने साहित्यिक कार्यक्रमहरुको श्रृंखला (नेपाली साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले संचालित विशुद्ध व्यक्तिगत ब्लग)
सुमधुर शास्त्रीय सङ्गीतको सम्मिश्रणमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति, सम्बेगात्मक शैलीमा - कार्यक्रम "श्रुति संवेग"
उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे देशभरिका २१ वटा एफ.एम. स्टेशनहरुका साथै उज्यालोको वेभसाइट www.unn.com.np बाट अनलाइनमा सुन्न सकिन्छ । साथै त्यसै वेभसाइट मार्फत प्रत्येक साता डाउनलोड पनि गर्न सकिन्छ । यो कार्यक्रम मार्फत विशेषगरी देश बाहिर रहनुभएका नेपालीहरु लाभान्वित हुनुभएको हामीले महशुश गरेको छौं । थाइल्याण्डको राजधानीस्थित उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती ९ः१५ बजे देशभरिका २१ वटा एफ।एम। स्टेशनहरुका साथै उज्यालोको वेभसाइट धधध बाट अनलाइनमा सुन्न सकिन्छ । साथै त्यसै वेभसाइट मार्फत प्रत्येक साता डाउनलोड पनि गर्न सकिन्छ । यो कार्यक्रम मार्फत विशेषगरी देश बाहिर रहनुभएका नेपालीहरु लाभान्वित हुनुभएको हामीले महशुश गरेको छौं । थाइल्याण्डको राजधानीस्थित Asian Institue of Technology (AIT) मा अध्ययनरत रहनुभएका बेला कुमार पुडासैनीले व्यक्तिगत तवरबाट यो ब्लग तयार गर्नुभएको हो । उहाँ नेपाल फर्केपछि आफ्नो कार्यव्यस्तताका कारण धेरै समय यो ब्लग अपडेट हुन सकेको थिएन । अहिले उहाँले नै यसको पासवर्ड सुम्पिदिनुभएपछि प्राविधिक ज्ञान धेरै नभए पनि फेसबुकका साथीहरु मार्फत सिक्दै मैंले अपडेट गर्ने गरेको छु ।
यस ब्लग सम्बन्धी कुनैपनि सुझाव, सल्लाह, प्रतिकि्रया वा गुनासो भएमा मेरो व्यक्तिगत ईमेल ghimireachyut@gmail.com मा पठाइदिनुहुन समस्त श्रोतावर्गमा मेरो हार्दिक अनुरोध छ ।
अच्युत घिमिरे 'बुलबुल'
This comment has been removed by the author.
ReplyDeleteWhy this author removes the comment??? whats your problem....hmmmm ?????? we couldnt dwnload the story frm Shruti sambeg web site and he has given the dwnload link...and whats ur problem???? why u keep on doing these nonsense works???
ReplyDeleteBetter not repeat this the next time !!!
Download/listen on Iphone/Ipod link
ReplyDeletehttp://www.archive.org/download/shrutiMarch2/shrutisambeg5.mp3