Showing posts with label Radio Baachan - "झोला". Show all posts
Showing posts with label Radio Baachan - "झोला". Show all posts

Tuesday, September 14, 2010

कृष्ण धरावासीको कथा "झोला"

कृष्ण धरावासीको झोला कथासंग्रहको धेरैले मन पराउनुभएको शीर्षकथा "झोला"

मैंले उज्यालो नाइन्टी नेटवर्कमा काम गर्न शुरु गर्नु भन्दा धेरै अघि राजधानीकै एउटा एफ एम स्टेशनबाट वाचन गरेको थिएं । धेरैले सुन्ने चाहना गर्नुभएकोले यसलाई यो ब्लगमा समावेश गरेको छु ।

Click Here to Download
अच्युत घिमिरे "बुलबुल"