उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका 29 वटा एफ.एम. स्टेशनहरुबाट प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने साहित्यिक कार्यक्रमहरुको श्रृंखला (नेपाली साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले संचालित विशुद्ध व्यक्तिगत ब्लग)
पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट शिर्ष कथा र अर्को एक कथा "यथावत"......!!